Sunday, September 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

देशभरीका सरकारी कर्मचारीहरूका सामूहिक कविता सङ्ग्रह प्रकाशित हुँदै, यसरी पठाउनुहोस् कविता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ६, २०७८
in कला साहित्य, समाचार
0
देशभरीका सरकारी कर्मचारीहरूका सामूहिक कविता सङ्ग्रह प्रकाशित हुँदै, यसरी पठाउनुहोस् कविता
531
SHARES
Share on FacebookShare on Twitter

इटहरी : देशभरीका बहालवाला सरकारी कर्मचारी तथा सेवा निवृत्त कर्मचारीहरूको कविता सङ्ग्रहित गरी कविता सङ्ग्रह प्रकाशित गरिने भएको छ ।

एकीकृत सरकारी कर्मचारी नेपाल सुनसरीले प्रकाशन गर्न लागेको कविता सङ्ग्रहका लागि देशभरीका सरकारी कर्मचारीले कविता पठाउन आह्वान गरिएको छ ।

‘राष्ट्रसेवक काव्यकुञ्ज’ नाम दिइएको पुस्तकमा देशैभरीका बहालवाला तथा सेवा निवृत्त कर्मचारीहरूको कविता समावेश गरिने एकीकृत सरकारी कर्मचारी नेपाल सुनसरीकी उपाध्यक्ष वर्षा तिम्सिना भट्टराईले बताइन् ।

‘सेवा निवृत्त भएका स्थापित तथा नूतन कविहरूको कविता सङ्ग्रह समावेश गरेर तयार गरिने सङ्ग्रह बृहत हुनेछ,’ उनले भनिन्, ‘सरकारी जागिर खाएर पनि कविता लेख्न सकिन्छ भन्ने उदाहरणको रूपमा संङ्ग्रह प्रकाशन गर्न लागेका हौँ ।’

उनका अनुसार साहित्य क्षेत्रमा एउटै पाठक, एउटै स्रोता र एउटै सर्जक भएकाले यसको क्षेत्र अलिक बृहत् बनाउनका लागि पनि सरकारी कर्मचारीहरूले लेखेका कविता प्रकाशन गर्न लागिएको हो ।

उनका अनुसार वैशाख अन्तिम सम्ममा सङ्ग्रह तयार गरी प्रकाशन गरिनेछ ।

एकीकृत सरकारी कर्मचारी नेपाल सुनसरीका अध्यक्ष गणेशप्रसाद भट्टराईको संयोजकत्वमा तयार हुन लागेको पुस्तकका लागि कविता पठाउन आह्वान गरिएको छ । कविता पठाउनका लागि sunsariunegeo@gmail.com मा इमेल गर्न सकिनेछ ।

 

Tags: #साहित्यएकीकृत सरकारी कर्मचारी नेपाल सुनसरीकविता
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मनिष गाैतमका दुई गजल
FEATURE BREAKING

मनिष गाैतमका दुई गजल

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

गजल - १ हिजो सम्मन् भयो भ्रम फूल मात्रै ठानियो दामी । उनी दिलमा बिझिन् मेरो र काँडा लाग्दियो दामी...

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन
कला साहित्य

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

विराटनगर । अग्रज कवि तथा रङ्गकर्मी प्रयाग न्यौपानेको नयाँ कविता संग्रह ‘अन्पी मुसहरको माटो’ सार्वजनिक भएको छ। विराट साहित्य संगमले...

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अशोज ३, २०८३
संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

अशोज ३, २०८३
पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित परिवारलाई राहत

पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित परिवारलाई राहत

अशोज ३, २०८३
प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

देवानगञ्जमा फेरि गोली चल्यो, युवक घाइते

अशोज ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मनिष गाैतमका दुई गजल

मनिष गाैतमका दुई गजल

अशोज ३, २०८३
कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

अशोज ३, २०८३
अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अशोज ३, २०८३
संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

अशोज ३, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    959 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    516 shares
    Share 206 Tweet 129
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    294 shares
    Share 118 Tweet 74

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.