प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने बताएका छन् ।
नेपालमा दिनानुदिन संक्रमितको संख्या बढ्दै गएकाले यसले भयावह लिने उदृत गर्दै उनले आम नेपाली सजग रहनुपर्ने तर्क गरे ।
‘सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन । तर, भयावह हुनसक्ने लक्षणहरु छन्,’ उनले भने, त्यसकारण हामी सजग हुनु जरुरी छ ।’
Discussion about this post