विराटनगरको कोसी अस्पतालमा रहेको कोभिड १९ उपचार केन्द्रबाट ८ जना कोरोना संक्रमित निको भएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा संक्रमण देखिएका थप ८ जनाको पछिल्लो तीन वटा रिपोर्टमा कोरोना संक्रमण नदेखिएपछि उनीहरुलाई भोली डिस्चार्ज गरिने तयारी गरिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसअघि नै कोसी अस्पतालबाट ६ जना संक्रमित निको भइसकेका छन् ।
Discussion about this post