ओखलढुंगा : ओखलढुंगाको सिद्दिचरण नगरपालिका ६ जन्तरखानी माथिल्लो मैदाने बस्ने ३५ वर्षीय कामे शेर्पालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post