विराटनगरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ।
नेपाली भूमि लिपुलेक र कालापानी हुँदै भारतले चीन प्रशासित तिब्बतको मानसरोवरसम्म पुग्ने सडक निर्माण गरेको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरिएको हो।
स्वतन्त्र युवा समूह विराटनगरको आयोजनामा विराटनगर भन्सार क्षेत्रको २ नम्बर गेट छेउमा पुत्ला दहन गरिएको हो।
Discussion about this post