इटहरीका एक पुरुषले श्रीमतीसँगको सामान्य विवादपछि झुण्डिएर आत्महत्या गरेका छन् ।
इटहरी १ आँपगाछीमा बस्दै आएका ३९ बर्षीय हरि कार्कीले झुण्डिएर आत्महत्या गरेका हुन् ।
तीन दिन अघि श्रीमतीसँग सामान्य विवाद भएको थियो । विवादपछि श्रीमती माईती गएर बस्दै आएकी थिईन् ।
घटनाबारे थप अनुसन्धान भईरहेको इटहरी प्रहरीले जनाएको छ ।
Discussion about this post