इटहरी : सुनसरीको रामधुनी नगरपालिका ७ की एक महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता प्रा.डा. कृष्णा पोखरेलका अनुसार रामधुनीकी ५७ वर्षीया महिलाको मृत्यु भएको हो ।
असार ३१ गते प्रतिष्ठानमा भर्ना भएकी ती महिलाले कोभिड १९ को खोप समेत लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।














Discussion about this post