इटहरी : रेड ब्लु खाँदा इटहरीकी पुष्पा अधिकारीले एलइडी टिभी जितेकी छन् ।
इटहरीको खनारबाट उत्पादन हुँदै आएको रेड ब्लु खाँदा इटहरीकी अधिकारीले एलइडी टिभी जितेकी हुन् ।
रिलायबल फुड्स कम्पनीबाट उत्पादन हुँदै आएको रेड ब्लुले विभिन्न उपहार योजना ल्याएको कम्पनीका प्रबन्ध निर्देशक मदन चुडालले जानकारी दिए ।
उनका अनुसार रेड ब्लु को बिर्को खोल्दा मोटरसाइकल, टिभी, टि–सर्ट तथा नगद पुरस्कारहरू जित्न सकिनेछ ।
Discussion about this post