Wednesday, March 29, 2023
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home विविध मनाेरञ्जन

इटहरीमा बुधबार ‘महापुरुष’को प्रिमियर शो हुने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०७९ कार्तिक ८ गते, १५:१५ बजे
0
इटहरीमा बुधबार ‘महापुरुष’को प्रिमियर शो हुने
122
SHARES
Share on FacebookShare on Twitter

इटहरी : बहुप्रतिक्षित चलचित्र ‘महापुरुष’को प्रिमियर शो इटहरीमा हुने भएको छ ।

चलचित्र प्रचारप्रसारका लागि काठमाडौ भन्दा बाहिर चलचित्र निर्माण टिम आउने तर चलचित्रका अन्य सम्पूर्ण कार्यक्रमहरु काठमाडौ केन्द्रित हुने गरेकोमा चलचित्र ‘महापुरुष’को प्रिमियर इटहरीमा पनि हुन लागेको हो ।

पहिलो प्रिमियर शो काठमाडौमा भइसकेको छ भने दोस्रो चितवन हुँदै इटहरीमा तेस्रो प्रिमियर शो आयोजना गर्न लागिएको हो ।

कार्तिक ९ गते बुधबार (भोलि) हुन लागेको इटहरी प्रिमियर शो को संयोजन चलचित्र पत्रकार संघ सुनसरीले गरिरहेको छ ।

विशेषगरी पत्रकार, लेखक, शिक्षासेवीलाई बुधबार बिहान ११ बजे प्रिमियर शो देखाउन लागिएको बताइएको छ ।

इटहरीको इलाइट सिनेमा हलमा हुने शो मा चलचित्रका कार्यकारी निर्मार्ता तथा कलाकार रबीन्द्र सिंह बानियाँ, निर्देशक प्रदीप भट्टराई, अभिनेता उरुण क्षेत्री, अभिनेत्री अन्जना बराइली लगायतको उपस्थिति रहनेछ ।

चलचित्रको ट्रेलरले दर्शको उत्कृष्ट प्रतिक्रिया पाएको छ । चलचित्र कार्तिक ११ गते अर्थात भाइटीकाको भोलिपल्टदेखि देशैभर एकसाथ प्रदर्शनमा आउँदै छ ।

Tags: चलचित्र

सम्बन्धित समाचार

उवासंघ झुम्कामा ‘फेक’ मतदाता भेटिएपछि विवाद उत्पन्न
समाचार

उवासंघ झुम्कामा ‘फेक’ मतदाता भेटिएपछि विवाद उत्पन्न

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २१:४७ बजे
0

रामधुनी : उद्योग वाणिज्य संघ झुम्कामा ‘फेक’ मतदाता भेटिएपछि विवाद उत्पन्न भएको छ । यही चैत १९ गते हुने उवासंघ...

पीण्डेश्वर विद्यापीठ धरानका उपप्राध्यापकले रक्सी खाएर विद्यार्थीलाई हप्काएपछि…
समाचार

पीण्डेश्वर विद्यापीठ धरानका उपप्राध्यापकले रक्सी खाएर विद्यार्थीलाई हप्काएपछि…

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २१:१५ बजे
0

धरान : धरानस्थित पीण्डेश्वर विद्यापीठ विद्यालयका उपप्राध्यापक गिरिराज खतिवडाले मादक पदार्थ सेवन गरी विद्यार्थीलाई हप्कीदप्की गरेका छन् । परीक्षाको गार्ड...

सडक, पुल र भवन निर्माणमा बजेट खर्च घटाउन मुख्यमन्त्री कार्कीको निर्देशन

सडक, पुल र भवन निर्माणमा बजेट खर्च घटाउन मुख्यमन्त्री कार्कीको निर्देशन

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २०:३२ बजे
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

विराटनगरमा ब्राउनसुगरसहित एक पक्राउ

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २०:१९ बजे
कोसी प्रदेश : पहिचान पक्षधरले दमक र पाँचथरमा गरे तालाबन्दी

कोसी प्रदेश : पहिचान पक्षधरले दमक र पाँचथरमा गरे तालाबन्दी

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २०:०४ बजे
उद्योग वाणिज्य संघ इटहरीद्वारा हेल्प डेस्क स्थापना

उद्योग वाणिज्य संघ इटहरीद्वारा हेल्प डेस्क स्थापना

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, १९:५९ बजे

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उवासंघ झुम्कामा ‘फेक’ मतदाता भेटिएपछि विवाद उत्पन्न

उवासंघ झुम्कामा ‘फेक’ मतदाता भेटिएपछि विवाद उत्पन्न

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २१:४७ बजे
पीण्डेश्वर विद्यापीठ धरानका उपप्राध्यापकले रक्सी खाएर विद्यार्थीलाई हप्काएपछि…

पीण्डेश्वर विद्यापीठ धरानका उपप्राध्यापकले रक्सी खाएर विद्यार्थीलाई हप्काएपछि…

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २१:१५ बजे
सडक, पुल र भवन निर्माणमा बजेट खर्च घटाउन मुख्यमन्त्री कार्कीको निर्देशन

सडक, पुल र भवन निर्माणमा बजेट खर्च घटाउन मुख्यमन्त्री कार्कीको निर्देशन

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २०:३२ बजे
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

विराटनगरमा ब्राउनसुगरसहित एक पक्राउ

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २०:१९ बजे

लाेकप्रिय

  • स्रोत नखुलेको रकमसहित दुई पक्राउ

    स्रोत नखुलेको रकमसहित दुई पक्राउ

    2857 shares
    Share 1143 Tweet 714
  • प्रदेश १ मा बिहीबार सार्वजनिक विदा

    2272 shares
    Share 909 Tweet 568
  • मोरङ : बिहे भोज खाने क्रममा मासु अड्किएर एकको मृत्यु

    1613 shares
    Share 645 Tweet 403
  • झापामा कारको ठक्करबाट दुईको मृत्यु

    1381 shares
    Share 552 Tweet 345
  • इटहरीमा ट्रक र मोटरसाइकल एकापसमा ठक्कर हुँदा युवकको मृत्यु

    845 shares
    Share 338 Tweet 211
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : [email protected]

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana