इटहरी : उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन भएको छ ।
आज छठको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठको समापन भएको हो ।
छठ पर्वका अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो । बर्तालुहरूले जलाशयमा पुगेर अस्ताउँदो सूर्यको आराधना गरे ।
आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको समापन गरिएको हो ।














Discussion about this post