इटहरीका कोरोना संक्रमति तरहराका केही मेडिकल पनि आएको खुलेको छ ।
तीन दिन अगाडि उनी यहाँको एक मेडिकलमा आएको खुलेको हो ।
इटहरी २० मा रहेको एक मेडिकलले उनलाई ग्याष्ट्रिकको दबाई भन्दै सिरिन्ज पनि लगाएको बुझिएको छ ।
उनी तरहराका अन्य ठाउँमा पनि आवतजावत गरेकाले सचेत रहन आग्रह गरिएको छ ।
Discussion about this post