इटहरी : मोरङको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालालाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल विजयी भएका छन् ।
पोखरेलले ३३ हजार १४८ मत ल्याएर विजयी हुँदा कोइरालाले ३१ हजार ९४० मत पाइन् । उनीहरूबीचको मतान्तर एक हजार २०८ रहेको छ ।
पराजित कोइराला कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् ।














Discussion about this post