इटहरी : सुनसरी निर्वाचन क्षेत्र नं. ३ को प्रदेशसभा (क) मा नेकपा एमालेका रोहित कार्की निर्वाचित भएका छन् ।
उनले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादीकी सरस्वती पोखरेललाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
कार्कीले १८ हजार ६ सय ४१ मत प्राप्त गरे भने पोखरेलले ९ हजार ४ सय ९८ मत प्राप्त गरिन् ।














Discussion about this post