मोरङ : मोरङ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका डिगबहादुर लिम्बू निर्वाचित भएका छन् ।
उनले एमालेका घनश्याम खतिवडालाई ४ सय ३० मतले पराजित गर्दै दोस्रो जित दर्ता गरेका हुन् ।
लिम्बूले २७ हजार २९७ मत ल्याउँदा खतिवडाले २६ हजार ८६७ मत ल्याएका छन् । अघिल्लो निर्वाचनमा लिम्बू उनै खतिवडासँग ६ हजार मतले पराजित भएका थिए ।














Discussion about this post