घर भित्र गाडिएको अवस्थामा शव भेटिएको छ ।
विराटनगर महानगरपालिका १४ झाटियास्थित सत्यनारायण चौहानको घर भित्र शव भेटिएको हो ।
५५ वर्षीय सत्यनारायण माइला छोरा रोहित चौहानसँग बस्दै आएका थिए ।
प्रहरीले शव उत्खनन गरी पोस्टमार्टमको लागी पठाएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post