इटहरी : सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ (क) मा नेपाली कांग्रेसका सदानन्द मण्डल निर्वाचित भएका छन् ।
एमाले नेतृत्वको गठबन्धन दल जनता समाजवादी पार्टीका पर्शुराम बस्नेतलाई ३ हजार १६८ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।
मण्डलले १५ हजार १९८ र बस्नेतले १२ हजार ३० मत प्राप्त गरे । यस्तै, जसपाका बस्नेतले १२,०३० मत प्राप्त गरे ।














Discussion about this post