Wednesday, March 29, 2023
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home निर्वाचन

समानुपातिकमा हालसम्म कसको मत कति ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०७९ मंसिर १६ गते, ७:५३ बजे
0
समानुपातिकको ८८ लाख मतगणना हुँदा एमाले पहिलो, एसले ल्यायो झण्डै साढे दुई लाख मत
215
SHARES
Share on FacebookShare on Twitter

इटहरी : गत ४ मंसिरमा भएको निर्वाचनमा समानुपातिकतर्फ १ करोड ३ लाख ७९ हजार मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगको ताजा तथ्यांकअनुसार हालसम्म नेकपा एमालेले २७ लाख ७२ हजार ९८५ मत पाएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको २६ लाख ४३ हजार २९६ मत प्राप्त गरेको छ ।

नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार १७३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ४१६ मत हासिल गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ८८७ मत पाएको छ भने जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९२८ मत प्राप्त गरेको छ ।

यसैगरी, जनमत पार्टीले ३ लाख ९४ हजार ३४०, नेकपा एकीकृत समाजवादीले २ लाख ९४ हजार १८, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५७ प्राप्त गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ६७ हजार २७८, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ४२, हाम्रो नेपाली पार्टीले ५५ हजार ५८७, मंगोल नेसनल अर्गनाइजेसनले ४८ हजार ५०४ मत प्राप्त गरेको छ ।

Tags: निर्वाचन

सम्बन्धित समाचार

उवासंघ झुम्कामा ‘फेक’ मतदाता भेटिएपछि विवाद उत्पन्न
समाचार

उवासंघ झुम्कामा ‘फेक’ मतदाता भेटिएपछि विवाद उत्पन्न

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २१:४७ बजे
0

रामधुनी : उद्योग वाणिज्य संघ झुम्कामा ‘फेक’ मतदाता भेटिएपछि विवाद उत्पन्न भएको छ । यही चैत १९ गते हुने उवासंघ...

पीण्डेश्वर विद्यापीठ धरानका उपप्राध्यापकले रक्सी खाएर विद्यार्थीलाई हप्काएपछि…
समाचार

पीण्डेश्वर विद्यापीठ धरानका उपप्राध्यापकले रक्सी खाएर विद्यार्थीलाई हप्काएपछि…

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २१:१५ बजे
0

धरान : धरानस्थित पीण्डेश्वर विद्यापीठ विद्यालयका उपप्राध्यापक गिरिराज खतिवडाले मादक पदार्थ सेवन गरी विद्यार्थीलाई हप्कीदप्की गरेका छन् । परीक्षाको गार्ड...

सडक, पुल र भवन निर्माणमा बजेट खर्च घटाउन मुख्यमन्त्री कार्कीको निर्देशन

सडक, पुल र भवन निर्माणमा बजेट खर्च घटाउन मुख्यमन्त्री कार्कीको निर्देशन

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २०:३२ बजे
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

विराटनगरमा ब्राउनसुगरसहित एक पक्राउ

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २०:१९ बजे
कोसी प्रदेश : पहिचान पक्षधरले दमक र पाँचथरमा गरे तालाबन्दी

कोसी प्रदेश : पहिचान पक्षधरले दमक र पाँचथरमा गरे तालाबन्दी

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २०:०४ बजे
उद्योग वाणिज्य संघ इटहरीद्वारा हेल्प डेस्क स्थापना

उद्योग वाणिज्य संघ इटहरीद्वारा हेल्प डेस्क स्थापना

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, १९:५९ बजे

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उवासंघ झुम्कामा ‘फेक’ मतदाता भेटिएपछि विवाद उत्पन्न

उवासंघ झुम्कामा ‘फेक’ मतदाता भेटिएपछि विवाद उत्पन्न

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २१:४७ बजे
पीण्डेश्वर विद्यापीठ धरानका उपप्राध्यापकले रक्सी खाएर विद्यार्थीलाई हप्काएपछि…

पीण्डेश्वर विद्यापीठ धरानका उपप्राध्यापकले रक्सी खाएर विद्यार्थीलाई हप्काएपछि…

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २१:१५ बजे
सडक, पुल र भवन निर्माणमा बजेट खर्च घटाउन मुख्यमन्त्री कार्कीको निर्देशन

सडक, पुल र भवन निर्माणमा बजेट खर्च घटाउन मुख्यमन्त्री कार्कीको निर्देशन

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २०:३२ बजे
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

विराटनगरमा ब्राउनसुगरसहित एक पक्राउ

प्रकाशित मिति : २०७९ चैत्र १४ गते, २०:१९ बजे

लाेकप्रिय

  • स्रोत नखुलेको रकमसहित दुई पक्राउ

    स्रोत नखुलेको रकमसहित दुई पक्राउ

    2857 shares
    Share 1143 Tweet 714
  • प्रदेश १ मा बिहीबार सार्वजनिक विदा

    2272 shares
    Share 909 Tweet 568
  • मोरङ : बिहे भोज खाने क्रममा मासु अड्किएर एकको मृत्यु

    1613 shares
    Share 645 Tweet 403
  • झापामा कारको ठक्करबाट दुईको मृत्यु

    1381 shares
    Share 552 Tweet 345
  • इटहरीमा ट्रक र मोटरसाइकल एकापसमा ठक्कर हुँदा युवकको मृत्यु

    845 shares
    Share 338 Tweet 211
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : [email protected]

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana