इटहरीको एरिना टिभीबाट अध्ययन गर्न सकिने भएको छ ।
एरिना टिभीका प्रबन्ध निर्देशक समीर कार्कीका अनुसार कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले ५ वटा बिषयमा अध्ययन गर्न सकिनेछ ।
विहान १० बजेदेखि १२ बजेसम्म अध्ययन गर्न मिल्ने उनले बताए ।
विज्ञान, गणित, अंग्रेजी, सामाजिक र नेपाली बिषय टिभीबाट अध्ययन गर्न सकिने कार्कीले बताए ।
Discussion about this post