इटहरी : रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबारे धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।
उनले लामिछाने नेपाली भए–नभएकोबारे नेपाली जनतालाई सोध्न र जनताले जे भन्छन्, त्यसैलाई सत्य मान्नु पर्ने अभिव्यक्ति दिएका छन् ।
उनले सामाजिक सञ्जालम लेखेका छन्, ‘कसले भन्यो रवि नेपाली नागरिक होइन भनेर ? हि इज नेपाली सिटिजन ।’
सर्वोच्च अदालतभन्दा ठूलो जनताको अदालत हुने उनको टिप्पणी छ ।















Discussion about this post