इटहरीमा बाबुबाटै छोरी बलात्कृत भएकी छिन् ।
ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठका अनुसार इटहरी ७ का अवकाश प्राप्त एक शिक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै बाबुबाट पटक–पटक बलात्कारको शिकार भएको भन्दै १६ बर्षीया ती छोरीले गुहार गरेकी थिईन् ।
प्रहरीले थाहा पाएपछि उनलाई पक्राउ गरेको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको श्रेष्ठले बताए ।
Discussion about this post