इटहरी : नेपाली कांग्रेस इटहरी २ का क्रियाशिल सदस्य रमेश कुमार दाहालले आफ्नो नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राखेको भन्दै आपत्ति जनाएका छन् ।
रास्वपाले इटहरी २ को समिति बनाउँदा आफ्नो नाम राखेको भन्दै दाहालले एक आपत्ति जनाएका हुन् ।
आफ्नो मञ्जुरी बिना नै वडा समितिमा राखेर सामाजिक सञ्जालमा राखेको भएपनि आफ्नो असहमति रहेको र आँफू कांग्रेसमै बस्ने दाहालले बताए ।














Discussion about this post