इटहरी : प्रदेश १ को नाम कोसी प्रदेश हुनुपर्ने भन्दै नेकपा एमालेले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा ८२ जना सांसदले हात उठाएका छन् ।
प्रस्तावको विपक्षमा भने चार जनाले हात उठाएका छन् । दुईतिहाई भन्दा बढी सदस्यहरूले पक्षमा हात उठाएपछि उक्त प्रस्तावलाई अब मतदान प्रक्रियामा लाने संसद सचिवालयले जनाएको छ ।
नेकपा एस र जसपाले राखेको अर्को प्रस्तावमा भने छलफल नै नहुने भएको छ ।














Discussion about this post