विराटनगर : प्रदेश १ को नामकरणको विषयमा नेपाली कांग्रेसले कोसी राख्दा सबैको भावना समेटिने भएकाले समर्थन गरेको जनाएको छ ।
छलफलमा नेपाली कांग्रेसले सबैको भावना समेटिने भएकाले उक्त नाममा समर्थन गरेको जनाएको हो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले सभामा बोल्दै कोसी नाम सबैको सर्वस्वीकार्य हुने बताए ।
उनले भने, ‘प्रदेशको नाम कोसी राख्दा सबै प्रदेशबासीको भावना समेटिने भएकाले हामीले समर्थन गरेका हौँ ।’














Discussion about this post