विराटनगर : प्रदेश १ को नामकरणको विषयमा निवर्तमान मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राईले जनतासँग गरेको प्रतिबद्वतामा दलहरू इमानदार नभएको बताएका छन् ।
छलफलमा उनले भने, ‘जनतासँग भोट माग्दा पहिचानका पक्षमा टेकेर मत माग्ने, आन्दोलनका लागि मर्न लगाउने प्रदेशको नाम माग्दा कन्जुस्याइँ गर्दा नेताहरू इमानदार भएनन् ।’
उनले किराँत–लिम्बूवान कुनै जात नभइ सभ्यता रहेको बताए ।













Discussion about this post