विराटनगर : प्रदेश १ को नामकरणको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद अम्बरबहादुर बिष्टले प्रदेशको नाम ‘कोसी’ मा आँफूहरूको समर्थन रहेको बताए ।
यो नाममा सबै प्रदेशबासीको प्रतिनिधित्व हुने उनको भनाइ रहेको छ ।
बुधबार प्रदेशसभामा नेकपा एमालेले नामकरणको विषय प्रस्ताव गरेको थियो । अहिले प्रदेशसभामा छलफल चलिरहेको छ ।














Discussion about this post