इटहरीको बेदान्त हस्पिटलले बालरोग सेवा पनि दिदैँ आएको छ ।
लकडाउनका कारण बालबालिकामा रोगको संक्रमण फैलिरहेको भन्दै बेदान्तले बालरोग बिशेषज्ञ डाक्टरहरुद्वारा सेव दिदैँ आएको हो ।
आजदेखि बिहान ७ बजेदेखि १० बजेसम्म बालरोग विशेषज्ञ सेवा वेदान्त हस्पिटल इटहरीले लगातार दिने भएको इन्द्र श्रेष्ठले बताए ।
नबजात शिशु रोग विशेषज्ञ डाक्टर सुरेश प्रसाद शाहले निरन्तर सेवा दिदैँ आएको उनले बताए ।
बाल बलिका सबन्धी देखिने समस्या रुघाखोकी, बान्ता, निमोनिया, कुपोषण, उमेर अनुसार तौल नबढ्नु, उमेर अनुसार मानसिक बिकास नहुने, पेट दुख्ने, अन्य बच्चामा हुने सम्पुर्ण समस्याहरुको सफल उपचार श्रेष्ठले जानकारी दिए ।
Discussion about this post