Friday, April 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

इटहरीमा स्कूल थिएटरको तयारी, १५ दिने नाट्य कार्यशाला हुने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १६, २०७९
in कला साहित्य, समाचार
0
इटहरीमा स्कूल थिएटरको तयारी, १५ दिने नाट्य कार्यशाला हुने
115
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कलालय इटहरीले स्कूल थिएटरको तयारी गरेको छ । यही चैत २२ गतेदेखि १५ दिने नाट्य कार्यशाला गर्ने तयारी गरिएको हो ।

कलालयका अध्यक्ष सोनु जयन्तीका अनुसार कार्यशालाका लागि चैत २० गतेसम्म आवेदन खुल्ला हुनेछ । कला र नाटकको क्षेत्रमा रुची हुने बालबालिकाले आवेदन दिनसक्ने उनले बताए ।

इटहरीका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी वा अन्य विद्यार्थीहरूले पनि कार्यशालामा सहभागिता जनाउन सक्नेछन् । कार्यशालाका लागि राम्रो प्रतिक्रिया प्राप्त भइरहेको जयन्तीले जानकारी दिए ।

अघिल्ला संस्करणका कलाकार र केही नयाँ विद्यार्थीको टिमले नाटक प्रस्तुत गर्दै आएको अवस्थामा यसपटक नयाँ विद्यार्थीलाई प्राथमिकता दिइएको उनले बताए ।

जयन्तीका अनुसार ५० जना विद्यार्थीहरूलाई मात्र कार्यशालामा सहभागी गराइनेछ । कार्यशालाको अन्तिम दिन नाटक प्रस्तुत गरिनेछ ।

यसअघि स्कूल थिएटरबाट उत्पादन भएका कलाकारहरूले काठमाण्डौँका ठूला थिएटरमा आवद्व भएर नाटक प्रस्तुत गरिसकेका छन् ।

Tags: कलाकलालयकार्यशालाथिएटरसोनु जयन्ती
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
FEATURE BREAKING

सुनसरीमा प्रहरीको स्वीप अपरेसन, १२० जना नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
बैशाख ११, २०८३
0

इटहरी : सुनसरीमा प्रहरीले स्वीप अपरेसन गरी १२० जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका विभिन्न इकाइहरूबाट...

तीन करोड ५७ लाखमा पक्की पुल निर्माण
FEATURE BREAKING

मदन भण्डारी राजमार्ग : झापा, मोरङ र सुनसरीमा कहिले हुन्छ पुल निर्माण ?

by रासस
बैशाख ११, २०८३
0

झापा : राष्ट्रिय गौरवको आयोजनाको मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वी खण्डमा पुल निर्माणले गति लिएको छ । झापा, मोरङ र सुनसरी...

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

बैशाख १०, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

बैशाख १०, २०८३
पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा प्रहरीको स्वीप अपरेसन, १२० जना नियन्त्रणमा

बैशाख ११, २०८३
तीन करोड ५७ लाखमा पक्की पुल निर्माण

मदन भण्डारी राजमार्ग : झापा, मोरङ र सुनसरीमा कहिले हुन्छ पुल निर्माण ?

बैशाख ११, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

बैशाख १०, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

बैशाख १०, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1376 shares
    Share 550 Tweet 344
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    532 shares
    Share 213 Tweet 133
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.