कोरोना भाइरसको कारण थप एकजनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण कैलालीमा थप एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।
Discussion about this post