Wednesday, April 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

वैवाहिक वर्षगाँठोको अवसरमा चिन्तामणी सापकोटा दम्पत्तीले विद्यार्थीलाई दिए स्कूल ब्याग

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १८, २०८०
in विविध, समाचार
0
वैवाहिक वर्षगाँठोको अवसरमा चिन्तामणी सापकोटा दम्पत्तीले विद्यार्थीलाई दिए स्कूल ब्याग
108
SHARES
Share on FacebookShare on Twitter

इटहरी : वैवाहिक वर्षगाँठोको अवसरमा चिन्तामणी सापकोटा दम्पत्तीले विद्यार्थीहरूलाई स्कूल ब्याग वितरण गरेका छन् ।

सोमबार इटहरी २ स्थित हुदुवा टोलमा ३० जना विद्यार्थीहरूलाई स्कूल ब्याग वितरण गरिएको हो ।

इटहरी २ को महेन्द्र मावि र इटहरी ३ को सरस्वती माविमा अध्ययनरत विद्यार्थीहरूलाई चिन्तामणी र उनकी श्रीमती रमा सापकोटाले विद्यार्थीहरूलाई ब्याग वितरण गरेका हुन् ।

आफ्नो विवाह उत्सवको २१ औँ वर्ष पूरा भएको उपलक्ष्यमा फजुल खर्च गर्नुभन्दा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्कूल ब्याग वितरण गरिएको सापकोटाले बताए ।

Tags: #सहयोगचिन्तामणी सापकोटा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरी गोल्डकप : डिफेण्डिङ च्याम्पियन मछिन्द्र सेमिफाइनलमा, झापा ११ सडेनडेथमा पराजित
FEATURE BREAKING

इटहरी गोल्डकप : डिफेण्डिङ च्याम्पियन मछिन्द्र सेमिफाइनलमा, झापा ११ सडेनडेथमा पराजित

by टाकुरा न्यूज । इटहरी
बैशाख १, २०८३
0

इटहरी : साविक विजेता मछिन्द्र फुटबल क्लब १६औं संस्करणको इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको...

विराट गोल्डकप : भारतको विर्सामुण्डालाई पन्छाउँदै घरेलु टोली सेमिफाइनलमा
FEATURE BREAKING

विराट गोल्डकप : भारतको विर्सामुण्डालाई पन्छाउँदै घरेलु टोली सेमिफाइनलमा

by टाकुरा न्यूज । इटहरी
बैशाख १, २०८३
0

विराटनगर :  विराटनगरमा जारी ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली सम्राट स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ...

मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

झापामा ड्युटीबाट फर्किने क्रममा दुर्घटना, सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

बैशाख १, २०८३
१२ बिघा जमिनमा मिश्रित खेती, २७ प्रजातिका नगदेबाली

१२ बिघा जमिनमा मिश्रित खेती, २७ प्रजातिका नगदेबाली

बैशाख १, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित एक युवक पक्राउ

बैशाख १, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

बैशाख १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरी गोल्डकप : डिफेण्डिङ च्याम्पियन मछिन्द्र सेमिफाइनलमा, झापा ११ सडेनडेथमा पराजित

इटहरी गोल्डकप : डिफेण्डिङ च्याम्पियन मछिन्द्र सेमिफाइनलमा, झापा ११ सडेनडेथमा पराजित

बैशाख १, २०८३
विराट गोल्डकप : भारतको विर्सामुण्डालाई पन्छाउँदै घरेलु टोली सेमिफाइनलमा

विराट गोल्डकप : भारतको विर्सामुण्डालाई पन्छाउँदै घरेलु टोली सेमिफाइनलमा

बैशाख १, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

झापामा ड्युटीबाट फर्किने क्रममा दुर्घटना, सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

बैशाख १, २०८३
१२ बिघा जमिनमा मिश्रित खेती, २७ प्रजातिका नगदेबाली

१२ बिघा जमिनमा मिश्रित खेती, २७ प्रजातिका नगदेबाली

बैशाख १, २०८३

लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1167 shares
    Share 467 Tweet 292
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    688 shares
    Share 275 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    389 shares
    Share 156 Tweet 97
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    383 shares
    Share 153 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    368 shares
    Share 147 Tweet 92

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.