विराटनगर : कोसी प्रदेशमा हिक्मतकुमार कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले कामचलाउ मुख्यमन्त्री तोकेका छन्।
नयाँ मन्त्रिपरिषद् गठन नहुन्जेलसम्मका लागि प्रदेश प्रमुख खापुङले कार्की नेतृत्वको मन्त्रिपरिषद्ले नै कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी तोकेका हुन्।
कोसी प्रदेशसभामा शुक्रबार (आज) मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेका थिए । उनले विश्वासको मत नपाएपछि नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढाइएको छ ।
नयाँ सरकार गठन नहुन्जेलसम्मका लागि प्रदेश प्रमुख खापुङले कार्कीलाई कामचलाउ मुख्यमन्त्री तोकेका हुन् ।













Discussion about this post