इटहरी उपमहानगरपालिकाले घर नक्सा पासको काम रोक्का गरेको छ ।
इटहरी उपमहानगरपालिकाले पुरानो फाईलहरुको काम अगाडि बढाएपनि नयाँ घर नक्सा पासको काम रोकिएको जनाएको छ । पहिला इजाजात लिएकाहरुले भने घर बनाउँन पाउँने छन् ।
घर नक्सा शाखामा चाप बढेसँगै केहि समय नयाँ दर्ताको काम रोकिएको हो ।
इटहरी उपमहानगरपालिकामा नक्सा पास गर्नेहरुको चाङ लागेपछि नयाँ नक्सा दर्ता पक्रिया रोकिएको जनाएको छ ।
















Discussion about this post