इटहरी : नेपाली कथानक चलचित्र ‘कबड्डी–४ : द फाइनल म्याच’ युट्युबमा सार्वजनिक गरिएको छ ।
मंगलबार बाँसुरी फिल्मसको अफिसियल युट्युब च्यानलबाट चलचित्र सार्वजनिक गरिएको हो ।
रामबाबु गुरुङको निर्देशनमा तयाार भएको उक्त चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया गुरुङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, प्रकाश घिमिरे, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।














Discussion about this post