Monday, December 4, 2023
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home विविध

पठन संस्कृति विकास गर्न देशव्यापी कार्यक्रमको तयारी, इटहरीमा तदर्थ समिति गठन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०८० मंसिर ५ गते, ११:०२ बजे
0
पठन संस्कृति विकास गर्न देशव्यापी कार्यक्रमको तयारी, इटहरीमा तदर्थ समिति गठन
92
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपालमा पठन संस्कृति विकास गर्नको लागि देशव्यापी कार्यक्रम गरिने भएको छ ।

इटहरीमा भएको एक भेलाले रिडिङ क्लब, रिडिङ प्रशिक्षक, पुस्तक प्रकाशनसहितका कामहरू गर्ने योजनासमेत बनाएको छ ।

पछिल्लो समय सूचना प्रविधिको बढ्दो प्रयोगसँगै मानिसहरूको अध्ययन गर्ने बानी हराएको निष्कर्ष निकाल्दै पठन संस्कृति विकासका लागि दीर्घकालिन योजना बनाउन लागिएको कार्यक्रमका संयोजक बद्रीप्रसाद दाहालले जानकारी दिए ।

उनले कृषि, शिक्षा, पर्यटन, जडिबुटी, सडक सुरक्षा, जीवनशैली, नेपाली भाषा विकासजस्ता दर्जनौं सवालमा अध्ययन, अनुसन्धान तथा लेखन कमजोर रहेको बताए ।

‘त्यसैले लेख्ने, पढ्ने र पढाउने सबै कामहरुलाई एकबद्ध गर्दै “विकास र समृद्धिको लागी पठन संस्कृति” सन्देशसहित कार्यक्रम तयार गरिएको छ,’ उनले भने ।

कार्यक्रममा सहभागिहरुले पठक संस्कृतिसम्बन्धि आफ्ना अनुभव र विचारहरू राखेका थिए ।

भेलाले इटहरीमा परीक्षणस्वरुप दाहालको संयोजकत्वमा विमल नेपाल, तीर्थ भण्डारी, गोविन्द पुरी, विवश राई, रोशन भुजेल र सदस्य सचिवमा नितेश गौतमसहित सात जनाको तयारी तथा तदर्थ समितिसमेत निर्माण गरेको छ ।

Tags: #इटहरीपठन संस्कृति

सम्बन्धित समाचार

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

झापामा दुई मोटरसाइकल एकापसमा दुर्घटना हुँदा २० वर्षीय युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०८० मंसिर १८ गते, ९:०८ बजे
0

झापा : झापाको मेचीमगर नगरपालिका १३ स्थितमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्...

दोहोरो नागरिकता लिने ३ भारतीयविरुद्ध मोरङ प्रशासनमा उजुरी
समाचार

मोरङमा झुटा विवरण पेश गरी नागरिकता लिएको मुद्दाका फरार प्रतिवादी पक्राउ

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : २०८० मंसिर १८ गते, ९:४४ बजे
0

मोरङ : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले झुटा विवरण पेश गरी नागरिकता लिएको मुद्धाका एकजना...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ८:५५ बजे
वेस्टर्न युनियनद्वारा “दसैँमा १० गुणा” विजेता घोषणा

वेस्टर्न युनियनद्वारा “दसैँमा १० गुणा” विजेता घोषणा

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ७:३० बजे
धनकुटामा वडाध्यक्षलाई घरभित्रै थुनेर घरमा लगाइयो आगो

धनकुटामा वडाध्यक्षलाई घरभित्रै थुनेर घरमा लगाइयो आगो

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ७:१२ बजे
कांग्रेस सुनसरीका सभापति केदार भण्डारीको कार्यशैलीका कारण नेताहरूको चरम असन्तुष्टि

कांग्रेस सुनसरीका सभापति केदार भण्डारीको कार्यशैलीका कारण नेताहरूको चरम असन्तुष्टि

प्रकाशित मिति : २०८० मंसिर १७ गते, १६:५३ बजे

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

झापामा दुई मोटरसाइकल एकापसमा दुर्घटना हुँदा २० वर्षीय युवकको मृत्यु

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ९:०८ बजे
दोहोरो नागरिकता लिने ३ भारतीयविरुद्ध मोरङ प्रशासनमा उजुरी

मोरङमा झुटा विवरण पेश गरी नागरिकता लिएको मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ९:४४ बजे
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ८:५५ बजे
वेस्टर्न युनियनद्वारा “दसैँमा १० गुणा” विजेता घोषणा

वेस्टर्न युनियनद्वारा “दसैँमा १० गुणा” विजेता घोषणा

प्रकाशित मिति : २०८० मंसिर १८ गते, ७:३० बजे

लाेकप्रिय

  • इटहरीको जनता बहुमुखी क्याम्पसकी छात्रा जीबिका दाहाल नेपाल प्रथम !

    इटहरीको जनता बहुमुखी क्याम्पसकी छात्रा जीबिका दाहाल नेपाल प्रथम !

    1394 shares
    Share 558 Tweet 349
  • इटहरीमा यौन धन्दा चलाएको आरोपमा एक युवतीसहित दुई पक्राउ

    699 shares
    Share 280 Tweet 175
  • इटहरीमा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

    660 shares
    Share 264 Tweet 165
  • इटहरीको अम्बे सहकारीका अध्यक्षसहित पाँच पक्राउ, बचतकर्ताको रकम अपचलनको आरोप

    503 shares
    Share 201 Tweet 126
  • जग्गा कीर्ते गरेको आरोपमा इटहरीबाट एक युवक पक्राउ

    359 shares
    Share 144 Tweet 90
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : [email protected]

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana