बर्तमान केपी ओली नेतृत्व सरकारको पक्षमा इटहरीमा प्रदर्शन गरिएको छ ।
सरकार ढल्न नहुँने भन्दै इटहरी उपमहानगरपालिका अगाडि बिहीबार प्रदर्शन गरिएको हो ।
इटहरी बजार परिक्रमा गरेको जुलुसमा सहभागीले भारतीय दलाल होसियार, भारतीय दलाल मुर्दावाद, लिपुलेक कालापानी लिम्पियाधुरा हाम्रै हो, आइ एम विथ केपी ओली भन्दै नारा लगाएका थिए।
हेर्नुहोस् भिडियो
















Discussion about this post