धरान १३ को राई टोल पश्चिमबाट सर्दु खोलाले बगाएका भारतीय भुपु सैनिकको शव भेटिएको छ ।
बगाएको स्थान भन्दा ५ किलोमिटर तल धरान ११ को वान डाँडा भन्ने स्थानका अन्दाजी ६५ वर्षीय रामबहादुर बस्नेतको शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।
















Discussion about this post