मोरङको केरावारी गाउँपालिका २ सिंहदेवी चिसाङखोला बस्ने ५८ बर्षीय धनकुमारी आङ्वोको पहिरोले बगाएर मृत्यु भएको छ ।
अबिरल बर्षासंगै आएको पहिरोले आङ्वोको घर र गोठ समेत बगाउँदा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय केरावारीले जनाएको छ ।
मृतकको कानूनी प्रकृया पुरा गरी शव सद्गतको लागि आफन्तलाई जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।
















Discussion about this post