अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीले घुससहित नायब सुब्बालाई रंगेहात पक्राउ गरेको छ।
सप्तरीको भूमिसुधार तथा मालपोत कार्यालयका नायवसुब्बाले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको हो ।
नायवसुब्बा कृष्णबल्लभ ठाकुरले जग्गासम्बन्धी काम गराउन सेवाग्राहीबाट १३ हजार घुस रकम लिदैँ गरेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार इटहरीले जनाएको छ ।
















Discussion about this post