सुनसरीको रामधुनी नगरपालिकाका ज्वेलर्स सञ्चालन गर्दै आएका एक ब्यापारीले झुण्डिएर आत्महत्या गरेका छन् ।
झुम्कामा ओम महालक्ष्मी ज्वेलर्स सञ्चालन गर्दै आएका इनरुवा ६ मधेशा घर भएका दीपेन्द्र श्रेष्ठ आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
उनले के कारणले आत्महत्या गरेको भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post