मोरङको बिराटनगर महानगरपालिका १२ बाट लागूऔषध सहित २ जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले आज बिराटनगर ६ का ३३ बर्षीय पवन गोस्वामी र बिराटनगर ८ का ३४ बर्षीय कन्हैया राज मण्डललाई प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेको हो ।
पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post