जिल्ला प्रहरी कार्यालय उदयपुरले जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादीलाई ६ बर्षपछि पक्राउ गरेको छ ।
जिल्ला अदालत उदयपुरको २०७१।०४।१७ गतेको फैसला अनुसार जबरजस्ती करणी मुद्धामा ५ बर्ष कैद सजाय तोकिएका त्रियुगा नगरपालिका ६ का ३३ बर्षीय देव राईलाई आज पक्राउ गरेको प्रहरीले जनाएको छ ।
तोकिएको सजाय भुक्तानको लागि जिल्ला अदालत उदयपुर पठाईएको प्रहरीले जनाएको छ ।
















Discussion about this post