लायन्स क्लब अफ इटहरी सिटिद्धारा इटहरीमा बृक्षारोपण आयोजना गरिएको छ ।
इटहरी १० मा विभिन्न जातका तीन सय बिरुवा रोपिएको लियो क्लब अफ इटहरी सिटिका अध्यक्ष सफल पौडेलले बताए ।
क्लबका अध्यक्ष लोकेन्द्र प्रसाद ढकालले पछिल्लो समय बोटबिरुवा मासिदैँ गएका कारणले पनि आँफूहरुले बृक्षारोपणको कार्यक्रमलाई तीब्रता दिएको जानकारी दिए ।
Discussion about this post