इटहरी : कोशी प्रदेश सरकारले आगामी जेठ ११ गते प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ ।
२०८१ जेठ ११ गते दिनको ११ बजे प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस गरेको हो । मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् बैठकले प्रदेशसभा अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन् ।
एमाले र माओवादीले संसदको विशेष अधिवेशन बोलाउन प्रदेशप्रमुख समक्ष माग गरेपछि प्रदेश सरकारले प्रदेशसभा बैठक बोलाउन सिफारिस गरेको हो ।















Discussion about this post