Sunday, August 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

इटहरी आएर डा. शशांकले भने, ‘विपक्षी बलियो भएन भने लोकतन्त्र कमजोर हुन्छ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १९, २०८१
in विविध, समाचार
0
इटहरी आएर डा. शशांकले भने, ‘विपक्षी बलियो भएन भने लोकतन्त्र कमजोर हुन्छ’
92
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले विपक्षी बलियो भएन भने लोकतन्त्र कमजोर हुने बताएका छन् ।

बुधबार नेपाल प्रेस युनियन सुनसरीद्धारा आयोजित भेटघाट कार्यक्रममा उनले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गर्दा लोकतन्त्र कमजोर बन्ने र एकतान्त्रिक शासनतर्फ मुलुक जानसक्ने डर भएको बताए ।

‘कांग्रेस र एमाले मिलेर सरकार गठन गर्दा विपक्ष कमजोर देखिन्छ । एकतान्त्रिक शासनतर्फ हामी जान सक्ने सम्भावना छ,’ उनले भने, ‘देशमा दरिलो विपक्ष भएको अवस्थामा मात्रै सन्तुलन मिल्छ । नभए सत्ता पक्षले जे गर्दा पनि हुने देखिन्छ ।’

कम्युनिस्टसँग मिल्नुपर्ने कारण नभएको बताएका उनले सङ्घीयता कार्यान्वयन विकेन्द्रीकरणलाई पूर्ण रूपमा लागू गर्नुपर्ने धारणा राखे ।

यसैबीच रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको आरोप लगाउनु गलत रहेको उनले टिप्पणी गरे ।

लामिछानेले सत्ता छाड्नुपर्दाको पीडा व्यक्त गरेको कोइरालाले आरोप लगाए ।

उनले भने, ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा तर्सिन्छ लामिछाने जीलाई नि यस्तै भएको छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिन आलटाल गरेपछि एमालेले आफ्ना मन्त्रीहरू फिर्ता बोलाएर दबाब दिनुपर्ने कोइरालाको भनाइ छ ।

Tags: # प्रेस युनियन#कांग्रेस#नेपाली कांग्रेस#प्रेस युनियन सुनसरीराजनीतिशशांक कोइराला
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित
FEATURE BREAKING

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

by टाकुरा न्यूज । इटहरी
साउन १७, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डपछि प्रभावित बनेको सुनसरीको जनजीवन सात दिनपछि विस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ।...

एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने
FEATURE BREAKING

सुनसरीका चार वटा पालिकामा सोमबार बिहानसम्म निषेधाज्ञा

by टाकुरा न्यूज । इटहरी
साउन १७, २०८३
0

इटहरी : सुनसरीमा सुरक्षा अवस्था क्रमशः सुधारउन्मुख देखिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको दायरा घटाएको छ। अब निषेधाज्ञा चार स्थानीय तहमा...

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा मानव–हात्ती द्वन्द्व : १६ वर्षमा ८० जनाको मृत्यु, २८ हात्ती मृत भेटिए

साउन १७, २०८३
सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

साउन १७, २०८३
राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

साउन १७, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित युवक पक्राउ

साउन १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

साउन १७, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सुनसरीका चार वटा पालिकामा सोमबार बिहानसम्म निषेधाज्ञा

साउन १७, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा मानव–हात्ती द्वन्द्व : १६ वर्षमा ८० जनाको मृत्यु, २८ हात्ती मृत भेटिए

साउन १७, २०८३
सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

साउन १७, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    632 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.