Friday, April 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा बाटै छेकेर पार्किङ शुल्क उठाएको गुनासोपछि उपमहानगरले हटायो ठेक्का

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ६, २०८१
in टाकुरा विशेष, समाचार
0

मुख्य राजमार्गमै गुडिरहेको सवारीलाई बाटो छेकेर शुल्क असुल्दै । फाइल तस्बिर ।

155
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा बाटै छेकेर पार्किङ शुल्क उठाएको गुनासो आएपछि उपमहानगरले यस वर्षदेखि ठेक्का प्रक्रिया हटाएको छ ।

इटहरी प्रवेश गर्नका लागि गुडिरहेका गाडीहरूलाई बाटै छेकेर पार्किङ शुल्क उठाइदैँ आएको थियो । यस वर्षदेखि ठेक्का प्रक्रिया हटाइएको उपमहानगरले जनाएको छ ।

राजस्व शाखा प्रमुख सन्तोष ढकालका अनुसार इटहरी ९ मा बसपार्क निर्माणाधीन रहेकोले यो आर्थिक वर्षमा पार्किङ ठेक्का नलगाउने निर्णय भएको छ ।

कसैले अनाधिकृत रूपमा पार्किङ शुल्कको नाममा रकम संकलन गरेको पाइए खबर गर्नसमेत उनले अनुरोध गरे । यससँगै गुडिरहेका गाडीहरूले अब पार्किङ शुल्क तिर्नुपर्ने छैन ।

‘अनाधिकृत रूपमा पार्किङ शुल्क लिएको पाइए तत्काल उजुरी दिन आग्रह गर्दछु,’ उनले भने, ‘गुडिरहेको गाडीलाई जथाभावी रोकेर शुल्क लिइँदा दुर्घटनाको जोखिमसमेत रहेको कुरालाई मध्यनजर गर्दै ठेक्का प्रक्रिया यस वर्षदेखि हटाइएको हो ।’

तोकिएको पार्किङ स्थलमा रोकिएका सवारी साधनसँग मात्र पार्किङ शुल्क लिने प्रावधान ऐनमा छ । तर इटहरीमा आधिकारिक पार्किङ स्थल कतैपनि छैन ।

उपमहानगरपालिकाले बर्सेनि पार्किङ शुल्क भनेर गुडिरहेको गाडीलाई पार्किङ शुल्क उठाउँदै आएको थियो । यसले दुर्घटनाको जोखिमसँगै गाडी चालकहरूसमेत आजित थिए ।

इटहरी उपमहानगरपालिकाले गत आर्थिक वर्षमा पार्किङ शुल्कका लागि एक करोड ५२ लाखमा नमुना कन्ट्रक्सन बराहक्षेत्र ५ लाई ठेक्का दिएको थियो ।

इटहरीको विराटनगर लाइन, पश्चिम लाइन, पूर्व लाइन र भित्री बाटाहरूमासमेत पार्किङ शुल्क उठाइँदै आएको थियो । बाटामा हिँड्ने चारपाङ्ग्रे सवारीसाधन र तीन पाङ्ग्रे ई–रिक्सालाई बाटै छेकेर पार्किङ शुल्क उठाउँदा सवारी धनीहरू आजित बनेको भन्दै पटकपटक इटहरी सरकारको आलोचना भएको थियो ।

बाटै छेकेर पैसा नउठाउन उपमहानगरले पटकपटक आग्रह गरेपनि ठेक्का पाएको कम्पनीले भने बाटै छेकेर शुल्क उठाउँदै आएको थियो ।

भारतबाट आउने पर्यटकहरू पनि बाटै छेकेर शुल्क तिर्न बाध्य हुँदा समस्यामा पर्दै आएका थिए । खासगरी नगरले तोकिएको पार्किङ स्थलमा रोकिएका सवारी साधनसँग मात्र पार्किङ शुल्क लिने प्रावधान ऐनमा रहेपनि जथाभावी शुल्क उठाइँदै आएको थियो ।

यो पनि – पार्किङस्थल नै नभएको इटहरीमा बाटै छेकेर उठाइन्छ पार्किङ शुल्क !

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका चार जिल्लाबाट लागूऔषध ब्राउनसुगरसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको  छ । झापाको अर्जुनधारा नगरपालिका-११ स्थितबाट लागूऔषध...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?
FEATURE BREAKING

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका विभिन्न क्याम्पसहरूमा विद्यार्थी संगठनका अफिस, झन्डा, ब्यानर तथा पर्चा–पम्प्लेट हटाउन प्रहरीले अभियान थालेको छ। शैक्षिक संस्थालाई...

पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३
संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

बैशाख १०, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

बैशाख १०, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

बैशाख १०, २०८३
पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1372 shares
    Share 549 Tweet 343
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    522 shares
    Share 209 Tweet 131
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.