मोरङको रंगेलीमा शुक्रबार एकैदिन २९ जनामा कारोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
यी मध्ये ७ नम्बर वडामा मात्रै २३ जनामा संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार रंगेलीमा ७ मा १७ पुरुष र ६ महिलामा संक्रमण देखिएको हो ।
यस्तै, रंगेली ६ मा ३ जना, ४ मा २ पुरूष र ५ मा १ जना पुरूषलाई संक्रमण देखिएको छ ।
यो सँगै रंगेलीमा मात्र कोरोना संक्रमितको संख्या ६३ पुगेको छ ।
















Discussion about this post