टाकुरा न्युज
Sunday, June 22, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home विविध

कोशी प्रदेश सरकारद्धारा कडा रोगका विरामीलाई पाँच करोड आर्थिक सहायता वितरण

रासस by रासस
प्रकाशित मिति : भदौ १९, २०८१
0
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान
72
SHARES
Share on FacebookShare on Twitter

झापा : कोशी प्रदेश सरकारले कडा रोगका विरामीलाई रु पाँच करोड आर्थिक सहायता वितरण गरेको छ । विगत एक वर्षमा पाँच सय बिरामीले उक्त सहायता लिएका छन् ।

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन्द्र निरौलाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सहायताका लागि दुई हजार सात सय जना विरामीले मन्त्रालयमा निवेदन दर्ता गराएका थिए ।

जसमध्ये बजेट अभावमा क्यान्सर, मृगौला, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इञ्जुरी, हेड इञ्जुरी र सिकलसेन एनिमियालगायतका पाँच सय जना विरामीलाई रु एक लाखका दरले आर्थिक सहायता वितरण गरेको उनले जानकारी दिए ।

‘निवेदन धेरै परेको थियो, बजेट थोरै थियो’, उनले भने, ’सुरुमा निवेदन दिनेले पाउनुभयो, अझै दुई हजार दुई सय निवेदकले सहयोग रकम पाउन बाँकी छ ‘ सरकारले चालू आवमा रु पाँच करोड नै बजेट बिनियोजन गरेको छ ।

कडा रोगीहरुका लागि विनियोजन गरेको रकम वितरणका लागि प्रदेश सरकारले नयाँ कार्यविधि पारित गरेको छ । जसका कारण पुराना निवेदकले नयाँ कार्यविधिबाट सहयोग पाउन सम्भव नरहेको उनले बताए ।

प्रदेश सरकारको नयाँ कार्यविधि अनुसार विरामीले अबदेखि मन्त्रालयबाट होइन, अस्पतालबाटै उपचारको रकम शोधभर्ना पाउने व्यवस्था छ । नयाँ कार्यविधि समेत कार्यान्वयनमा आउन सकेको छैन ।

‘नयाँ कार्यविधि बन्यो, कार्यान्वयन हुन बाँकी छ । पुरानो निस्क्रिय भइसक्यो’, उनले भने,’निवेदन लिएका पुराना सेवाग्राहीले मन्त्रालयमा फोन गरेर सोधिरहनु भएको छ । उहाँहरुलाई रकम दिन अब प्रदेश सरकारले कार्यविधि परिमार्जन गर्न छलफल सुरु गरेको छ ।’

उनले वि.सं. २०८० चैतबाट मन्त्रालयले निवेदन लिने काम बन्द गरिसकेको जानकारी दिए । प्रदेशमा कडा रोग लागेका विरामीलाई पहिलोपल्ट आव २०७९/८० को असारमा सात जनालाई सहयोग वितरण गरिएको थियो ।

Tags: #राससकोसी प्रदेश

Related Posts

धरानमा कार्यपालिका बैठक १५ मिनेटमै स्थगित, मेयर साम्पाङ भन्छन् – ‘हामी यस्तै त हो नि ब्रो !’
FEATURE BREAKING

धरानमा कार्यपालिका बैठक १५ मिनेटमै स्थगित, मेयर साम्पाङ भन्छन् – ‘हामी यस्तै त हो नि ब्रो !’

by रासस
प्रकाशित मिति : असार ८, २०८२
0

धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्र विक्रम बेघाबीचको विवादका कारण आइतबार बोलाइएको कार्यपालिका बैठक १५ मिनेटमै...

उदयपुरमा वडाध्यक्ष दाहाल र वडा सदस्य मगरको निधन
समाचार

उदयपुरमा वडाध्यक्ष दाहाल र वडा सदस्य मगरको निधन

by रासस
प्रकाशित मिति : असार ८, २०८२
0

उदयपुर : उदयपुरको रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका–३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङ : सार्वजनिक पोखरीमा डुबेर एक बालकको मृत्यु

प्रकाशित मिति : असार ८, २०८२
हत्याका फरार अभियुक्त तामाङ २१ वर्षपछि संखुवासभाबाट पक्राउ

हत्याका फरार अभियुक्त तामाङ २१ वर्षपछि संखुवासभाबाट पक्राउ

प्रकाशित मिति : असार ८, २०८२
तरहराका नितेन मोक्तान नेपाल आइडलको टप १६ मा, गरे भोटको अपिल

तरहराका नितेन मोक्तान नेपाल आइडलको टप १६ मा, गरे भोटको अपिल

प्रकाशित मिति : असार ८, २०८२
मोरङमा एक पुरुष मृत भेटिए

इलाममा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार युवक–युवतीको मृत्यु

प्रकाशित मिति : असार ८, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा कार्यपालिका बैठक १५ मिनेटमै स्थगित, मेयर साम्पाङ भन्छन् – ‘हामी यस्तै त हो नि ब्रो !’

धरानमा कार्यपालिका बैठक १५ मिनेटमै स्थगित, मेयर साम्पाङ भन्छन् – ‘हामी यस्तै त हो नि ब्रो !’

प्रकाशित मिति : असार ८, २०८२
उदयपुरमा वडाध्यक्ष दाहाल र वडा सदस्य मगरको निधन

उदयपुरमा वडाध्यक्ष दाहाल र वडा सदस्य मगरको निधन

प्रकाशित मिति : असार ८, २०८२
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङ : सार्वजनिक पोखरीमा डुबेर एक बालकको मृत्यु

प्रकाशित मिति : असार ८, २०८२
हत्याका फरार अभियुक्त तामाङ २१ वर्षपछि संखुवासभाबाट पक्राउ

हत्याका फरार अभियुक्त तामाङ २१ वर्षपछि संखुवासभाबाट पक्राउ

प्रकाशित मिति : असार ८, २०८२



लाेकप्रिय

  • एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    एसियन हाइवे : इटहरीमा एक सय २४ संरचना भत्किदैँ (यी हुन् भत्किने संरचना)

    3902 shares
    Share 1561 Tweet 976
  • सुनसरीमा तीनजना सवार मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुईको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

    1098 shares
    Share 439 Tweet 275
  • सङ्खुवासभामा शंकास्पद मृत्यु: आमा र ७२ दिने शिशुको एकै साथ अन्त्य

    1010 shares
    Share 404 Tweet 253
  • धरानमा ८२ किलोग्राम गाँजासहित एक युवक पक्राउ

    895 shares
    Share 358 Tweet 224
  • विराटनगरमा घुस लिने दुई प्रहरी निलम्बित, असईलाई निलम्बनको तयारी

    757 shares
    Share 303 Tweet 189
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana