नोबेल मेडिकल कलेज विराटनगरका दुईजना चिकित्सकमा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ ।
अस्पतालमा कार्यरत दुई चिकित्सकमा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।
उनीहरु दुवैजना शुक्रबारदेखि अस्पतालको आईसोलेशनमा रहेका थिए ।
अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पुष्टि भएपछि अन्य चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको स्वाब संकलन कार्य भईरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
















Discussion about this post