Friday, July 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

सेछ एडभेञ्चर पार्क भ्रमण गर्दा एक सय प्रतिशतसम्म छुट !

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २१, २०८१
in भिजिट नेपाल, विविध, समाचार
0
सेछ एडभेञ्चर पार्क भ्रमण गर्दा एक सय प्रतिशतसम्म छुट !
186
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान २० चिण्डे डाँडामा रहेको सेछ एडभेञ्चर पार्कले आफ्नो स्थापनाको चौथो वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न प्याकेज सार्वजनिक गरेको छ ।

पार्कमा उपलब्ध एडभेञ्चर खेलहरू, खानपिन र वनभोज खानेहरूका लागि छुट प्याकेजहरूको घोषणा गरेको निर्देशक बासुदेव बरालले जानकारी दिए ।

उनकाअनुसार पार्कमा स्काई साइकल, जीपलाईन, हेङ्गिङ ब्रीज, ३६० डिग्री साइकल, रसियन सर्कल लगायतका साहसिक खेलहरू सञ्चालनमा छन् ।

एडभेञ्चर पार्कले पिकनिक प्याकेज, एक सय प्रतिशत क्यास ब्याक’ प्याकेज र विद्यार्थीहरूका लागि ‘डेकेशन’ प्याकेज विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो ।

डेकेशन प्याकेजमा विद्यार्थीहरूलाई छोटो हाइकिङका साथै स्काई साइकल र जिप लाइन एक्टिभिटी, ब्रेकफास्ट, लञ्च र नाचगान सहितको कार्यक्रममा प्रति विद्यार्थी एक हजार दुई सय रुपैयाँमा उपलब्ध गराउने भएको छ ।

पिकनिकको प्याकेजमा जिप लाइन, स्काई साइकल, ब्रेकफास्ट, र लञ्च उपलब्ध गराइने छ । पिकनिकको अन्य आवश्यक सुविधाहरू पार्कमै उपलब्ध हुनेछन् । हाईकिङ गर्न नचाहनेहरूका लागि गाडीको पनि व्यवस्था हुनेछ । उक्त सुविधाहरू प्रतिव्यक्ति शुल्क एक हजार पाँच रुपैयाँमा उपलब्ध हुनेछन् ।

सेछले एक सय प्रतिशत शुल्क फिर्ता पाइने ‘क्यास ब्याक’ प्याकेजसमेत सार्वजनिक गरेको निर्देशक बरालले बताए । उक्त प्याकेजबाट शुल्क फिर्ता पाउन आगन्तुकले पार्कमा खेलहरू खेलेर अन्य ३ जनालाई पार्कमा पठाएमा तिरेको शुल्क शतप्रतिशत फिर्ता पाइने छ ।

स्थापना दिवसको अवसरमा कात्तिक २४ गते शनिबार सबैका लागि जीपलाईन कार्यक्रमको आयोजना गरेको छ । उक्त दिन पार्कमा आउने सबै आगन्तुकहरूहरुले जिप लाइन एक सय रुपैयाँमा खेल्न पाउने छन् ।

धरानलाई पूर्वको पर्यटनको हब बनाउन ‘सेछ’ले पर्यटकीय गतिविधिहरू गर्दै आएको छ ।

Tags: #धरान#पर्यटनबासुदेव बराल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन
विविध

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

by टाकुरा न्यूज । इटहरी
साउन १, २०८३
0

इटहरी : गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेको इटहरीस्थित प्रहरी भवन पुनर्निर्माण भएपछि स्थानीय स्तरमा प्रहरी सेवा पुनःस्थापित...

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान
पर्यावरण

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

by रासस
साउन १, २०८३
0

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा गैँडा मरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा...

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेज पुल

साउन १, २०८३
मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    969 shares
    Share 388 Tweet 242
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.