टाकुरा न्युज
Friday, July 11, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

स्वीस सरकारको सहयोगमा कोशी प्रदेशमा चार वटा पदमार्ग निर्माण गरिने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : मंसिर २३, २०८१
0
स्वीस सरकारको सहयोगमा कोशी प्रदेशमा चार वटा पदमार्ग निर्माण गरिने
89
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास र समृद्धिका लागि पर्यटन नै मूल आधार भएको बताएका छन् ।

आज (आइतबार) विराटनगरमा आयोजित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले पर्यटनबाट नै विकासको कायापलट गर्न सकिने बताए ।

प्रदेशको सामथ्र्य, पहिचान र विकास नै पर्यटन भएको बताउँदै उनले भने, ‘यसबाट समृद्धि हासिल गर्न सकिन्छ ।’

पर्यटनबाट विकास समृद्धि हासिल गर्न सकिने भएकाले विरोध र कालोझण्डा देखाउने काम बन्द गरेर पर्यटन विकासमा लाग्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले भने, ‘अब वार्ता र संवादबाट सबै कुरा हल गर्दै पर्यटन प्रर्वद्धनमा लागौँ ।’

सो कार्यक्रममा स्वीस सरकारकी राजदूत डा. डेनियल म्युउल्यीले पदमार्गमार्फत आर्थिक उन्नति, रोजगारी र अवसरहरू खोजी हुने बताइन् । उनले संघीयतालाई बलियो बनाउनका लागि स्वीस सरकार नेपाल सरकारसँग हातेमालो गर्दै अघि बढेको बताइन् ।

कोशी प्रदेशमा पर्यटनको नयाँ सम्भावनालाई ध्यानमा राखेर स्वीस सरकारको सहयोगमा २०८५ साल साउन सम्ममा परियोजना सक्ने गरी पदमार्गमा आधारित पर्यटन विकास आयोजना सुरू गरिएको हो ।

स्वीस सरकारको एक अर्ब ३५ करोड १५ लाख, कोशी प्रदेश सरकारको ४५ करोड ८७ लाख, कोशी प्रदेशका २९ वटा स्थानीय तहको ४४ करोड ६७ लाख र नेपाल सरकारको १९ करोड ९२ लाख गरेृर परियोजनाको लागत २ अर्ब ४५ करोड ६१ लाख रहेको छ ।

यो परियोजना अन्तरगत चियाबारी पदमार्ग (इलाम फिक्कल श्रीअन्तु), फाल्गुनन्द पदमार्ग (फिदिम, छिन्ताप्पु, सन्दकपुर, माइपोखरी, इलाम) लालीगुराँस पदमार्ग (तुम्लिङटार, खादबारी, नुम गुफा पोखरी, बसन्तपुर, जलजले, तीनजुरे, मिल्के) र मुन्धुम पदमार्ग (तावाभञ्ज्याङ, ट्याम्केडाँडा, चखेवा, डालसिंगे, धोत्रे, जलजले, हाँसपोखरी, मयुङ्डाँडा) रहेका छन् ।

कोशी प्रदेश सरकारका अनुसार यो पदमार्ग परियोजनाले कोशी प्रदेशको समृद्धि र विकासका लागि सहयोग पुग्नेछ ।

कोशी प्रदेश सरकारका वन वातावरण तथा पर्यटनमन्त्री सदानन्द मण्डलले यो परियोजनाले कोशी प्रदेशको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

स्वीस सरकारले कोशी प्रदेश सरकारलाई २०७६ सालदेखि विभिन्न परियोजनामा सहयोग गर्दै आएको छ ।

Tags: #पर्यटनकोसी प्रदेशपदमार्ग

Related Posts

मोरङमा आठ सय दुई किलो गाँजा बरामद
समाचार

मोरङमा आठ सय दुई किलो गाँजा बरामद

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार २६, २०८२
0

मोरङ : मोरङको धनपालथान गाउँपालिका १ स्थितबाट प्रहरीले आठ सय दुई किलो एक सय ग्राम गाँजा बरामद गरेको छ ।...

सुनसरीमा गाँजासहित दुई पक्राउ
समाचार

सुनसरीमा गाँजासहित दुई पक्राउ

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार २६, २०८२
0

सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिकाबाट ५ केजी गाँजासहित दुई युवा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय देवानगञ्जको टोलीले गुरुदयाल यादवको...

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङ : पोखरीमा डुबेर एक बालकको मृत्यु

प्रकाशित मिति : असार २६, २०८२
भोजपुर : कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

भोजपुर : कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

प्रकाशित मिति : असार २६, २०८२
झापामा लम्पी स्किनबाट १० हजार चौपाया सङ्क्रमित

झापामा लम्पी स्किनबाट १० हजार चौपाया सङ्क्रमित

प्रकाशित मिति : असार २६, २०८२
कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई एक वर्षका लागि निलम्बित

कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई एक वर्षका लागि निलम्बित

प्रकाशित मिति : असार २६, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा आठ सय दुई किलो गाँजा बरामद

मोरङमा आठ सय दुई किलो गाँजा बरामद

प्रकाशित मिति : असार २६, २०८२
सुनसरीमा गाँजासहित दुई पक्राउ

सुनसरीमा गाँजासहित दुई पक्राउ

प्रकाशित मिति : असार २६, २०८२
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङ : पोखरीमा डुबेर एक बालकको मृत्यु

प्रकाशित मिति : असार २६, २०८२
भोजपुर : कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

भोजपुर : कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

प्रकाशित मिति : असार २६, २०८२



लाेकप्रिय

  • सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    1079 shares
    Share 432 Tweet 270
  • धरानले गुमाउँदैछ ६ लेन सडक : योजना अनिश्चित, समन्वय शून्य

    768 shares
    Share 307 Tweet 192
  • विराटनगरमा घुस लिने दुई प्रहरी निलम्बित, असईलाई निलम्बनको तयारी

    767 shares
    Share 307 Tweet 192
  • भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

    749 shares
    Share 300 Tweet 187
  • इटहरीमा क्रिप्टो, हुन्डी र अनलाइन गेमिङमा संलग्न ६ जना पक्राउ, डेढ करोड बढीको अवैध कारोबार

    566 shares
    Share 226 Tweet 142
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana