बङ्गुर व्यवसायी संघको अधिवेशन कोशीका किसानद्वारा बहिष्कार, पुनः गर्न माग
इटहरी : नेपाल बङ्गुर व्यवसायी संघको १२औँ साधारणसभा तथा छैटौँ अधिवेशन कोशी प्रदेशका बङ्गुर पालक किसान तथा व्यवसायीहरूले बहिष्कार गरेका छन्।...
सुनसरीको इनरुवा नगरपालिका(९ स्थित किसानको खेतमा आहाराको खोजीमा रहेका लोपोन्मुख घुँगीफोर गरुड (एसियन ओपनविल) ।
२५० मिटर उचाइभन्दा तल, दलदल, ताल र सिमसार वरपर पाइने यसको प्रमुख आहार शङ्खेकिरा (घुंगी) भएकाले यसको नाम घुगीफोर रहन गएको हो ।
तस्बिर : नवीन गड्तौला/रासस
सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।
इटहरी : नेपाल बङ्गुर व्यवसायी संघको १२औँ साधारणसभा तथा छैटौँ अधिवेशन कोशी प्रदेशका बङ्गुर पालक किसान तथा व्यवसायीहरूले बहिष्कार गरेका छन्।...
इटहरी : गृहमन्त्री सुधन गुरुङले आगामी मंसिर १७ गते गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गरेका छन्। विवाहलाई भड्किलो र...
Discussion about this post